Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बढ्यो सवारीसाधनको नवीकरण शुल्क, अब कसले कति तिर्नुपर्छ ?

बढ्यो सवारीसाधनको नवीकरण शुल्क, अब कसले कति तिर्नुपर्छ ?


  • 8.0K
    Shares

    बढ्यो सवारीसाधनको नवीकरण शुल्क, अब कसले कति तिर्नुपर्छ ?

    सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन  गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो।

    नविकरण शुल्क पाँचसयदेखि तीन हजार रूपैयाँले बढेको छ।

    अब कसले कति तिर्नुपर्छ ?

    कार, जिप, भ्यान र माइक्रो बस

    १३०० सीसीसम्म : ५ हजार ५०० रूपैयाँ
    १३००१ देखि २००० सम्म : ६ हजार रूपैयाँ
    २००१  देखि २९०० सम्म : ६ हजार ५०० रूपैयाँ
    २९०१ देखि ४००० सम्म : ८ हजार रूपैयाँ
    ४००१ देखि माथि : ९ हजार रूपैयाँ

    मिनी ट्रक, मिनी बस र पानी ट्यांकर : ८ हजार

    ट्रक-बस : १० हजार ५ सय

    अटो रिक्सा र ट्याक्‍टर : २५ सय

    डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन : १५ हजार ५ सय

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १५:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij