Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यस्ता छन् पार्टी एकतालाई पूर्णता दिन प्रचण्ड-नेपाल पक्षले बनाएको ९ बुदेँ मापदण्ड

यस्ता छन् पार्टी एकतालाई पूर्णता दिन प्रचण्ड-नेपाल पक्षले बनाएको ९ बुदेँ मापदण्ड


  • 6.2K
    Shares

    यस्ता छन् पार्टी एकतालाई पूर्णता दिन प्रचण्ड-नेपाल पक्षले बनाएको ९ बुदेँ मापदण्ड
    images

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी गरेको छ ।

    शीर्ष नेताहरुबीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा हस्ताक्षर गरेका छन् ।

    जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ ।

    प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।

    एमाले र माओवादीबीच भने एकता हुँदा ६०–४० को अनुपातमा एकता भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - ११:४९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij