Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कमेडियन भारतीको जोडी जमानतमा छुटे

कमेडियन भारतीको जोडी जमानतमा छुटे


  • 8.4K
    Shares

    कमेडियन भारतीको जोडी जमानतमा छुटे

    काठमाडौँ । घरमा ड्रग्स भेटिएपछि पक्राउ परेका भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया जमानतमा छुटेका छन् ।

    घरमा ८६.५ ग्राम गाँजा भेटिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी०ले शनिबार उनीहरूलाई मुम्बईस्थित घरबाटै पक्राउ गरेको थियो।

    अदालतले उक्त जोडीलाई ४ डिसेम्बरसम्मलाई न्यायिक हिरासतमा पठाएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई टलोजा जेलमा राखिएको थियो।

     

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १६:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij