Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेको इन्स्योरेन्सले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

नेको इन्स्योरेन्सले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 2.1K
    Shares

    नेको इन्स्योरेन्सले माग्यो दुई कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । 

    कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका लागि २ जना कर्मचारी माग गरेको हो ।

    कम्पनीले आफ्नो केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पढेको हुनुपर्नेछ । 

    ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल मार्फत सुचना प्रकाशति भएको मितिले १ महिनाभित्र अर्थात जेठ १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    1685432263-tk2ME.jpg

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १२:५४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij