Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

झिनो अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार

झिनो अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार


  • 7.8K
    Shares

    झिनो अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) सामान्य अंकले बढेको छ । गत साताको बिहिबार २५.२३ अंकले बढेर दुई हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको थियो ।  

    नेप्सेका अनुसार आज ३.६६ अंकले नेप्से बढेर दुई हजार छ सय ४० दशमलब ३४ विन्दुमा पुगेको छ भने ८ अर्ब ८३ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।  

    त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । 
     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:१९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij