Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ओलीलाई पछाडी बाट पुक्क लात्ताले हान्ने ‘केटो’ लाई प्रचण्ड-माधवले दिए यस्तो जिम्मेवारी 

ओलीलाई पछाडी बाट पुक्क लात्ताले हान्ने ‘केटो’ लाई प्रचण्ड-माधवले दिए यस्तो जिम्मेवारी 


  • 21.2K
    Shares

    ओलीलाई पछाडी बाट पुक्क लात्ताले हान्ने ‘केटो’ लाई प्रचण्ड-माधवले दिए यस्तो जिम्मेवारी 
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रेस संगठन नेपालको इन्चार्जको जिम्मा स्थायी कमिटी सदस्य योगश भट्टराईलाई दिएको छ ।

    यसअघि इन्चार्ज रहेका राजेन्द्र गौतम ओली समूहमा गएपछि भट्टराईलाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।

    यस्तै संगठनको सहइन्चार्जको जिम्मेवारी विष्णु रिजाललाई दिइएको छ। ओम शर्मा र महेश्वर दाहाल यस अघिदेखि नै सह–इन्चार्ज रहेका छन् ।

    संगठनको पदाधिकारीमा संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोट ‘जुगल’ तथा महासचिवमा राजेश राईलाई चयन गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij