Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

आज सार्वजनिक बिदाको दिनमा पनि प्रभु लाइफले ७ शाखाबाट सेवा दिने

आज सार्वजनिक बिदाको दिनमा पनि प्रभु लाइफले ७ शाखाबाट सेवा दिने


  • 2.1K
    Shares

    आज सार्वजनिक बिदाको दिनमा पनि प्रभु लाइफले ७ शाखाबाट सेवा दिने
    images

    काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले आज सार्वजनिक बिदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । 

    कम्पनीले आज गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएपनि आफ्ना सेवाग्राही तथा बीमितहरुको सेवालाई ध्यानमा राखी विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने जनाएको हो ।

    कम्पनीले कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको विरगंज शाखा, बाग्मती प्रदेशको पाटन शाखा, गण्डकी प्रदेशको पोखरा शाखा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको नेपालगञ्ज शाखा र सुदुरपश्चिमको धनगढी शाखाबाट सेवा प्रवाह गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १२:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij