Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

प्रधानमन्त्री ओलीका सांसद बेपत्ता भएपछि  प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन

प्रधानमन्त्री ओलीका सांसद बेपत्ता भएपछि  प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन


  • 6.4K
    Shares

    प्रधानमन्त्री ओलीका सांसद बेपत्ता भएपछि  प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन
    images

    काठमाडौँ । सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । 

    संसद् सचिवालयले मुख्यमन्त्री शेरधन राईविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय गरेको छ । सत्तारुढ दलका सांसद उपस्थित नभए बैठक बस्ने–नबस्नेबारे सचिवालयले निर्णय गरिसकेको छैन । 

    यसअघि मुख्यमन्त्री राईपक्षीय सांसदले अवरोध गरेका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १५:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij