Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांग्रिला डेभलपमेन्टको १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सांग्रिला डेभलपमेन्टको १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


  • 2.1K
    Shares

    सांग्रिला डेभलपमेन्टको १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो । 

    यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij