Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान


  • 6.3K
    Shares

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान
    images

    काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य उपचारको लागि भट्टराई आज भारतको नयाँदिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

    पेटसम्बन्धी रोगले पीडित भट्टराई पछिल्लो समय काठमाडौँकै निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।

    अहिले भने भारतको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उपचार हुनेछ । चिकित्सकहरुले न्यूरो–इन्डोक्राइन ट्युमर भएको आशंका गरेपछि भट्टराई भारत गएका हुन् ।  
     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:३६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij