Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पर्ला ?

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पर्ला ?


  • 2.5K
    Shares

    सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पर्ला ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो । 

    यसअघि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतिताला १ लाख ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १०:३४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij