Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सुख्खा पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध


  • 1.9K
    Shares

    सुख्खा पहिरोले नारायणगढ- मुग्लिन सडक अवरुद्ध
    images

    काठमाडौँ । नारायणगढ - मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका - ६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । 

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:४८:१० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij