Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत


  • 2.6K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब पौने २६ लाख कित्ता सेयर थपिएको छ। 

    नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

    नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। 

    यो बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८.५३४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 


    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १०:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij