२०८२ भाद्र २ गते सोमवार
बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको ८।५३४ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैकको २५ लाख ६९ हजार २२० दशमलव ५४७१ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीके खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij