Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु उपयोग गर्ने

२० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु उपयोग गर्ने


  • 1.9K
    Shares

    • images
    २० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु उपयोग गर्ने

    सरकारले २० प्रतिशत महँगो पर्ने भएपति स्वदेशी वस्तु प्रयोग गर्ने नीति लिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी वस्तुको प्रवर्द्धनका लागि सरकारी कार्यालयमा २० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु उपयोग गर्ने बताएका हुन्।

    उक्त नीति सरकारले पहिलेदेखि लिँदै आएको छ तर पूर्ण रूपमा कार्यान्वयनमा भने ल्याउन सकेको छैन।

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १६:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij