Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

माई खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

माई खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल


  • 1.6K
    Shares

    • images
    माई खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
    images

    काठमाडौँ ।  माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

    अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं मार्फत हुने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - १३:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij