Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

लोक सेवाद्वारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान

लोक सेवाद्वारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान


  • 3.0K
    Shares

    लोक सेवाद्वारा शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान
    images

    काठमाडौँ । लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर समस्या आएपछि २०७९ मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान गरेको हो ।

    पहिले परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्र पुनः दरखास्त दिन पाउनेछन् भने २०८० जेठ १८ भित्र पुनः दरखास्त दिइसक्नु पर्नेछ । पुनः दरखास्त पेस गर्ने उम्मेदवारले दस्तुर बुझाउन पर्नेछैन ।

    हेर्नुस् सूचना:

    81683075488-1.jpg

    81683075488-2.jpg

    4.jpg

    5.jpg

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - ०९:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij