Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता


  • 1.7K
    Shares

    • images
    एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता
    images

     एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ ।

    सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने भएको हो ।

    यस योजना अनुसार डियरवाक अटो सर्भिसका विभिन्न तहका कर्मचारीले आफुले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश लगानी गर्न सक्नेछन् ।

    उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ट र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :बैशाख १३ २०८० बुधवार - १५:२३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij