Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कक्षा एक देखि एसईईसम्म दश जना विद्यार्थी पढाउने एलिजाको घोषणा

कक्षा एक देखि एसईईसम्म दश जना विद्यार्थी पढाउने एलिजाको घोषणा


  • 2.5K
    Shares

    कक्षा एक देखि एसईईसम्म दश जना विद्यार्थी पढाउने एलिजाको घोषणा

    एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने भएकी छिन । कक्षा १ देखि एसइईसम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएकी हुन् ।

    गौतमले सुकेधारामा रहेको सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएकी हुन् । उक्त विद्यालयमा एलिजाले पढेकी थिइन ।

    आइतबार विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन टिमसँग सम्झौता गर्दै शिक्षा क्षेत्रमा योगदान पु¥याउने आफ्नो चाहना पूरा भएको बताइन ।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - ०९:११:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij