Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तोकिएको मितिमा चुनाव हुन्छ : नेता नेम्वाङ

तोकिएको मितिमा चुनाव हुन्छ : नेता नेम्वाङ


  • 4.9K
    Shares

    तोकिएको मितिमा चुनाव हुन्छ : नेता नेम्वाङ
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । 
         
    सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
        
    “प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ” नेता नेम्वाङले भन्नुभयो,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।” 
        
    संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उहाँको थियो । रासस

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १३:२४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij