Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एनआइसी एशिया लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

एनआइसी एशिया लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?


  • 1.6K
    Shares

    • images
    एनआइसी एशिया लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
    images

    एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

    कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २१ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

    थप जानकारीका लागि सूचना हेर्नुहोस्

    प्रकाशित मिति :बैशाख ८ २०८० शुक्रवार - १२:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij