२०८२ माघ ८ गते बिहिवार
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख ४ देखि सञ्चालित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाअन्तर्गत वैशाख १० गतेका लागि निर्धारित परीक्षा ६ दिन पर सारेको छ।
त्यस दिन प्रतिनिधिसभा सदस्य चयनका लागि देशका तीन निर्वाचन क्षेत्रमा उपचुनाव रहेकाले वैशाख १० गते गर्ने भनिएको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १६ गतेका लागि सारिएको हो।
सारिएका परीक्षा यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना-

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij