Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

फास्ट्रयाक अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ गए

फास्ट्रयाक अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ गए


  • 2.5K
    Shares

    फास्ट्रयाक अनुगमनका लागि  प्रधानमन्त्री प्रचण्ड निजगढ गए

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । 

    आज बिहानै तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।

    प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको विषयमा अवलोकन गर्न गएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । ‘फास्ट्रयाकको अनुगमनमा जानु भएको छ । त्यहाँको कामको अवस्था के कस्तो छ भन्ने विषयमा अवलोकन गर्नु हुने छ’ तिमिल्सेनाले भने । प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।

     

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - १०:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij