Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी


  • 2.0K
    Shares

    भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड वैशाख अन्तिम साता भारत भ्रमणमा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ । 

    भ्रमणको मिति चाँडै नै घोषणा गर्ने तयारी रहेको सचिवालय स्रोतको भनाई छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १४:११:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij