२०८२ मंसिर १ गते सोमवार
काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिकतर्फको सईको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको बिहिबार साँझ नतिजा प्रकाशन भएको जानकारी दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij