Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रम ओली

अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रम ओली


  • 4.9K
    Shares

    अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रम ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् ।

    बिहीवार (आज) सर्वौच्चमा प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दाको जवाफ बुझाउन सर्वोच्च जान लागेका हुन् ।

    प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।

    त्यस्तै सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ११:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij