Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सञ्चालनमा आयो मौलाकाली केबलकार

सञ्चालनमा आयो मौलाकाली केबलकार


  • 1.6K
    Shares

    सञ्चालनमा आयो मौलाकाली केबलकार
    images

    नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ । शुक्रबारबाट नयाँ वर्षको अवसर पारेर सेवा सुरु गरिएको हो । मौलाकाली केबलकार व्यवस्थापन विभागका शुक्रबार बिहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।

    केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए । केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिने जनाइएको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij