Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद्‌भार सम्हाल्दै

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद्‌भार सम्हाल्दै


  • 1.6K
    Shares

    उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद्‌भार सम्हाल्दै
    images

    नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज (आइतबार) पद्‌भार सम्हाल्ने भएका छन्। चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन्। 

    वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार चन्द्र ढकाल महासंघको अध्यक्ष भएका छन्। यस्तै, निर्वाचनबाट अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका छन्। 

    अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहितले आइतबार बिहान ११ बजे पद्‌भार सम्हाले कार्यक्रम रहेको छ। नवनिर्वाचित पदाधिकारीको कार्यकाल ३ वर्षको हुने छ। 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १०:२२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij