Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


  • 2.3K
    Shares

    आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

    काठमाडौँ । आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दै छ।  संसद् सचिवालयका अनुसार उक्त बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो । सभा दिउसो १ बजेबाट सुरू हुने  संसद् सचिवालयले जनाएको छ । 

    उक्त बैठकको लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ। जसअनुसार आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। 

    त्यस्तै आज सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    हेर्नुहोस् सम्भावित कार्यसूचीः –

    news.png

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - ०९:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij