Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

९.९४ अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार

९.९४ अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार


  • 7.4K
    Shares

    ९.९४ अंकले बढ्यो नेप्से, ८ अर्बको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । मंगलबार १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो । 

    नेप्सेका अनुसार आज ९।९४ अंकले नेप्से बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा पुगेको छ भने ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १६:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij