२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी पुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत धनगढी पुगेका हुन्। बुद्ध एयरको नियमित उडानमार्फत आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी गएका हुन्। उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij