Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सांसदको प्रश्न: अघिल्लो गठबन्धनमा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइयो ?

सांसदको प्रश्न: अघिल्लो गठबन्धनमा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइयो ?


  • 2.0K
    Shares

    सांसदको प्रश्न: अघिल्लो गठबन्धनमा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइयो ?
    images

    काठमाडौं । शनिबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्रीले सत्ता गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रमको विषयमा प्रश्न उठाएका छन् । 

    उनले रास्वपाको बाचापत्रमा उल्लेख भएको विषयहरू अहिलेको न्यूनतम साझा कार्यक्रममा किन नअटाएको भन्दै प्रश्न उठाए ।

    साथै उनले राष्ट्रिय सहमतिको सरकार भनेर प्रधानमन्त्रीले उच्चारण गरेपनि अघिल्लो गठबन्धन हुँदा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइएको भन्दै प्रश्न गरे ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १२:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij