Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी


  • 2.1K
    Shares

    मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

    जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

    पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

    मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

    मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

    प्रकाशित मिति :चैत्र २१ २०७९ मंगलवार - १३:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij