२०८२ माघ १४ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेदेखि सुरु भएको हो।
प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरुको छनोट गर्नुका साथै समसामयिक विषयमा पनि आवश्यक निर्णय लिने छ ।
यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij