Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, कस्ले कति मन्त्रालय पाए ?

गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, कस्ले कति मन्त्रालय पाए ?


  • 2.7K
    Shares

    गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, कस्ले कति मन्त्रालय पाए ?

    सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।

    तीन दिनदेखि लगातार बसिरहेको गठबन्धन बैठकले सबै मन्त्रालयको भागबन्डा मिलाएको हो। 

    सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

    यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १९:३४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij