Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बलिउड अभिनेत्री लिना आचार्यको निधन

बलिउड अभिनेत्री लिना आचार्यको निधन


  • 8.5K
    Shares

    बलिउड अभिनेत्री लिना आचार्यको निधन

    काठमाडौं । फिल्म तथा टिभी अभिनेत्री लिना आचार्यको निधन भएको छ ।

    उनको किड्नी फेल भएको कारण शनिवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको डेढ वर्ष यता किड्नीमा समस्या भएको थियो । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।

    साथै वेश शो क्लाश अप २०२० र टिभी सिरियल्स सेठजीमा समेत उनले काम गरेकी थिइन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - ११:२२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij