Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी


  • 1.6K
    Shares

    बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ । 

    यसअघि मंगलबार बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर जारी बैठकमा सहभागी भएकाले उनीहरुको सुझाव समेटिने बताइएको छ । 

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १०:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij