Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत

नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत


  • 2.0K
    Shares

    नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत

    काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले श्री गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

    प्रकाशित मिति :चैत्र १४ २०७९ मंगलवार - १२:५३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij