Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु


  • 1.7K
    Shares

    आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौ ।  सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएकाे हो ।  आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त  गर्नेछ ।

    आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन् । ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने सम्भावना छ । आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १६:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij