Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन

राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन


  • 2.3K
    Shares

    राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन
    images

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मालाई चयन गरेको छ ।

    नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्राअनुसार शर्मालाई चयन गरेको हो । अर्थमन्त्रालयको प्रतिधिनित्व हुने ब्यवस्था भए बमोजिम अर्का ब्यवस्था नभएसम्ममको लागि उनलाई संचालकमा चयन गरेको हो ।

    शर्माले फागुन ३० गते देखि लागु हुने गरी पद तथा गोपनियताको सपथ ग्रहण समेत गरी सकेका छन् ।

    1679294719116 (1).pdf :To download file click here

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १५:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij