Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय

अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय


  • 2.4K
    Shares

    अयोग्य लडाकुलाई २ लाख उपलब्ध गराउने सरकारको निर्णय
    images

    काठमाडौँ । सरकारले अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी गराए ।

    गृहले कार्यविधि बनाएर लागू कार्यान्वयनमा ल्याइने बताइएको छ । रकम बारे भने प्रस्ताव गरिएको तर फेरबदल हुन सक्ने बताइएको छ ।

    आजको बैठकले पाँच जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । यससँगै अन्य दर्जन बढी निर्णयहरू भएका छन् ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १३:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij