Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी


  • 1.6K
    Shares

    शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी
    images

    स्ववियु निर्वाचन अन्तर्गत शंकरदेव क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन्। 

    बस्नेतसँग अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी प्रतिस्पर्धामा उत्रिएका थिए।

    यहाँ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एस अनेरास्ववियूबीच तालमेल भएको थियो। आइतबार देशभर भएको स्ववियु निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - ११:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij