Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

यस्तो छ कर्णाली प्रदेशमा स्ववियु निर्वाचनको नतिजा (सूचीसहित)

यस्तो छ कर्णाली प्रदेशमा स्ववियु निर्वाचनको नतिजा (सूचीसहित)


  • 1.7K
    Shares

    यस्तो छ कर्णाली प्रदेशमा स्ववियु निर्वाचनको नतिजा (सूचीसहित)
    images

    सुर्खेत । कर्णाली प्रदेशका सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नतिजा सार्वजनिक हुने क्रम जारी छ ।

    पछिल्लो परिणाम अनुसार माओवादी निकट अखिल क्रान्तिकारी १५ क्याम्पसमा जित निकाल्दै अगाडि देखिएको छ । केही क्याम्पस सभापति निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै कांग्रेस निकट नेविसंघले १२ र एमाले निकट अनेरास्ववियुले ५क्याम्पसमा चुनाव जितेको छ ।

    सूची

    अखिल क्रान्तिकारी

    १ सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला सन्तोष आचार्य

    २ स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम किरण विश्वकर्मा (निर्विरोध)

    ३ सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम वीरभान भण्डारी (निर्विरोध)

    ४ सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम निराजन केसी (निर्विरोध)

    ५ चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु, मनसुर कार्की

    ६ बन्गाड क्याम्पस, सल्यान अजय बिष्ट

    ७ फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान वरुण न्यौपाने

    ८ लिकु संयुक्त क्याम्पस, डोल्पा रनचन्द्र शाही

    ९ जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट जागेश्वर थापा

    १० जनकल्याण बहुमुखी क्याम्पस सल्यान एकराज ओली

    ११ तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट हिक्मत सिंह

    १२ सिम्रुतु क्याम्पस, रुकुम, निर्मला बुढाथोकी (निर्विरोध)

    १३ चौरजहारी क्याम्पस रुकुम भरत विक

    १४ राडिज्यूला शिक्षा क्याम्पस आठविसकोट दिपक केसी

    १५ जनचेतना बहुमुखी क्याम्पस कालिकोट पार्वती कुमारी सञ्जाल

    नेविसंघ

    १ चामुण्डा कलेज दैलेख सुनिल शाही

    २ रारा बहुमुखी क्याम्पस मुगु राज तामाङ

    ३ नन्दमा बहुमुखी क्याम्पस कालिकोट जुनिता विष्ट

    ४ गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत गोपाल खड्का

    ५ डोल्पो क्याम्पस दुनै डोल्पा खिमबहादुर रोकाया

    ६ रुकुमेली क्याम्पस रुकुम पश्चिममा अनिशेष केसी

    ७ भेरी ज्ञनोद्धय क्याम्पस जाजरकोट छविराज सिंह

    ८ जुम्ला बहुमुखी क्याम्पस महेश हमाल

    ९ विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत चेतन नेपाली

    १० दोञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख प्रकाश थापा

    ११ आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख नगेन्द्रबहादुर शाही

    १२ भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट प्रकाश सिंह

    अनेरास्ववियु

    १ सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, धनश्याम रेग्मी

    २ अमरदीप क्याम्पस सुर्खेत अनुप ढकाल

    ३ हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत सिर्जना रसायली

    ४ भेरी बहुमुखी क्याम्पस गुमी सुर्खेत शक्ति पौडेल

    ५ सुर्खेतको रामघाटको हिम शिखर बहुमुखी क्याम्पसमा सर्वसहमत नेतृत्व चयन

    स्वतन्त्र

    १ कपुरकोट बहुमुखी क्याम्पस सल्यान, राप्रसाद आचार्य

    चुनाव स्थगित

    १ मुसिकोट बहुमुखी क्याम्पस मुसिकोट, उच्च अदालतमा मुद्दा परेको ।

    २ मध्यपश्चिम विश्वविद्यालय सुर्खेत उच्च अदालतमा मुद्दा परेको ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - ११:१०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij