Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्राथमिक तहको शिक्षक बढुवा नामावली प्रकाशित (हेर्नुहोस नामावली)

प्राथमिक तहको शिक्षक बढुवा नामावली प्रकाशित (हेर्नुहोस नामावली)


  • 7.3K
    Shares

    प्राथमिक तहको शिक्षक बढुवा नामावली प्रकाशित (हेर्नुहोस नामावली)

    शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा निम्न प्राथमिक तह द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायल, सुदूरपश्चिम प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

    बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।

    बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

    unnamed-24-768x1325.jpg

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - ०६:५२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij