Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

थापाथली क्याम्पसको मतदान सकियो, केहीबेरमै नतिजा

थापाथली क्याम्पसको मतदान सकियो, केहीबेरमै नतिजा


  • 1.8K
    Shares

    थापाथली क्याम्पसको मतदान सकियो, केहीबेरमै नतिजा
    images

    काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान करिब ४ बजेतिर सकिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।

    अखिल क्रान्तिकारीबाट चुनावी कमाण्डरको रुपमा खटिएका एमसीले एक घण्टामै मत परिणाम आउने दाबी गरे ।

     ‘अहिले भर्खरै मतदान सकियो । यो क्याम्पसमा विद्युतीय मतदान भएकाले एक घण्टामै नतिजा आउँछ’, एमसीले भने,‘अहिले सर्वदलीय बैठक बस्दै छ । बैठक सकिए लगत्तै मतगणना सुरु हुन्छ ।’ 

    कुल विद्यार्थी मतदाता १ हजार ७ सय ३४ मतमध्ये १ हजार ५ सय ५० मत खसेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १६:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij