२०८२ माघ ८ गते बिहिवार
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकसाथ १३३ जना सशस्त्र प्रहरी निरीक्षकको सरुवा गरेको छ।
शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तत्कालका लागि काजमा सरुवा गर्ने निर्णय गरेका हुन्।
सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिए।
को कहाँ सरुवा भए?










© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij