Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

के भयो त आज नबिल बैंकको सेयर ?

के भयो त आज नबिल बैंकको सेयर ?


  • 2.1K
    Shares

    के भयो त आज नबिल बैंकको सेयर ?

    बुधवार नबिल बैंकको ४ करोड बढीको सेयर कारोबार भएको छ।

    साताको चौंथो कारोबार दिन बैंकको ४ करोड २९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुुसार आज बैंकको ६९ हजार २०९ कित्ता सेयर किनबेच भएको छ ।

    सो दिन बैंकको सेयर मूल्यमा भने झिनो गिरावट आएको छ । आज बैंकको सेयर मूल्य १.१२ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैयाँले घटेको हो ।योसंगै बैैंकको सेयर मूल्य ६१८ रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १७:२१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij