Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

नेपाल शिक्षक सङ्घको निर्वाचन चैत ४ गते

नेपाल शिक्षक सङ्घको निर्वाचन चैत ४ गते


  • 1.5K
    Shares

    नेपाल शिक्षक सङ्घको निर्वाचन चैत ४ गते
    images

    नेपाल शिक्षक सङ्घ सुनसरीको नवौँ जिल्ला अधिवेशनका लागि आगामी चैत ४ गते निर्वाचन हुने भएको छ । एक अध्यक्ष पदका लागि तीन जनाले मनोनयन दर्ता गराएपछि निर्वाचन हुने भएको हो ।

    नयाँ नेतृत्वका लागि अध्यक्षमा वर्तमान अध्यक्ष बेनुप्रसाद सिग्देल, पूर्व सचिव इन्द्रमोहन झा र वर्तमान सचिव देवनारायण यादवले आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।

    सङ्घका पूर्व अध्यक्ष दामोदर दाहालले सर्वसम्वत् गराउने प्रयास असफल भएपछि चुनाव हुन लागेको जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १५:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij