Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

निराशावादी राजनीति अब स्विकार्दैनौँ : रिमा विश्वकर्मा

निराशावादी राजनीति अब स्विकार्दैनौँ : रिमा विश्वकर्मा


  • 960
    Shares

    निराशावादी राजनीति अब स्विकार्दैनौँ : रिमा विश्वकर्मा
    images

    काठमाडौँ । कलाकार रिमा विश्वकर्माले निराशावादी राजनीति नस्विकार्ने बताएकी छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कलाकार विश्वकर्माले पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् ।  

    देशमा देश प्रेमी युवा अझै बाँकी नै रहेको बताउँदै उनले भनिन्,'जेनजी आन्दोलन भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको बिगुल थियो।

    तिमीहरूले गर्ने निराशावादी राजनीति अब हामी स्विकार्दैनौँ । नो नट अगेन' 

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १९:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij