Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

ब्याजदर घटाउनुपर्ने भन्दै राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन

ब्याजदर घटाउनुपर्ने भन्दै राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन


  • 1.7K
    Shares

    ब्याजदर घटाउनुपर्ने भन्दै राष्ट्र बैंक अगाडि उद्योगीको विरोध प्रदर्शन
    images

    उद्योगी एवम् व्यवसायीहरुले ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन्। आइतबार अर्थात् हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाहिर विरोध प्रदर्शन गरेका हुन्।

    उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालू पुँजी निर्देशिका खारेज गरी व्यावहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०७९ सोमवार - १३:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij